यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोह

यस्तो देखियो पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्घाटन समारोह

पोखरा अन्तराष्ट्रिय विमानस्थलको आज एक भव्य समारोहबीच उद्धघाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित विमानस्थलको पानसमा बत्ति बालेर उद्दघाटन गर्नुभएको हो । अहिले उद्घाटन समारोह चलिरहेको छ । 

विमानस्थलको उद्घाटन कार्यक्रमलाई भव्य बनाउन हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । त्यस्तै, स्थानीयको उपस्थिति उत्साहजनक बनाउन पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । 

तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

टिप्पणीहरू