ठगहरुबाट जोगिन नबिल बैंकको आग्रह

ठगहरुबाट जोगिन नबिल बैंकको आग्रह

नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर ठगीधन्दा चलाउने गिरोह सक्रिय भएको समाचार बाहिरिएको छ । बैंकले आज ग्राहकहरुलाई सचेत हुन आग्रह गर्दै त्यसबारे जानकारी गराएको हो ।

नबिल बैंकको नाममा फेसबुकबाट भेरिफाई भएको एउटा मात्रै पेज रहेको बताइएको छ । उक्त आधिकारिक पेजमा पोष्ट गरिएका सूचना तथा जानकारीलाई मात्रै आधिकारिक मान्न ग्राहकहरुलाई अनुरोध गरिएको छ ।

टिप्पणीहरू