स्वास्थ्य

‘लु’ बाट जोगिन के गर्ने के नगर्ने ?

केही दिनयता देशभरको तापक्रम बढ्दो छ । जसका कारण मुलुकका धेरै स्थानमा तातो हावा अर्थात् 'लू'को जोखिम बढेको छ । यसैबीच सरकारले लुबाट जोगिन आम सर्वसाधारणलाई सतर्क गराएको छ ।  पछिल्लो केही समययता मुलुकभर तातो हावाको लहर चलेको जनाउँदै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले त्यसबाट जोगिन सचेत गराएको हो । केन्द्रले सूचना जारी गरेर लुबाट बच्न तातो हावा चलेका बेला घर बाहिर ननिस्कन र प्रसस्त चिसो पानी पिउन अनुरोध गरेको छ ।  घरबाहिर निस्कनै …

Page 1 of 21