अपराध

अदालतले तोकेको एक सय,लिने तीन हजार

काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले परीक्षा तयारी दस्तुरका नाममा मज्जैले कसेको पाइएको छ । लेखापढीको लाइसेन्सका लागि परीक्षा फाराम बुझाउन आएकासँग एशोसिएशनले परीक्षा तयारीको दस्तुर भन्दै तीन हजार रुपैयाँ असुलेको व्यापक गुनासो आएको छ । परीक्षा तयारीको नाममा एशोसिएशनले ‘ठगी’ गरेको परीक्षार्थीहरुको आरोप छ । कक्षा लिए–नलिए पनि दस्तुर भने बुझाउनैपर्ने उनीहरु बताउँछन् । पैसा नतिरेसम्म फाराम नै नबुझ्ने उनीहरुको भनाइ छ । काठमाडौं जिल्ला अदालतले परीक्षा द…

Page 1 of 182