दुर्घटना

स्कुटरको ठक्करबाट तीनजना घाइते

चितवनमा साइकलयात्रीलाई स्कुटरले ठक्कर दिएको छ । भरतपुर महानगरपालिका-१९ थानेदार चोकबाट विष्णु चोकतर्फ जाँदै गरेको साइकलयात्रीलाई पछाडिबाट आउँदै गरेको ग. १७ प २६५ नम्बरको स्कुटरले हिजो बेलुका ठक्कर दिएको हो ।  जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार ठक्करबाट वडा नम्बर-१८ बलराम चोक बस्ने २७ वर्षीया सरिता सुनार घाइते भएकी छिन् । नयाँ मेडिकल कलेजमा उपचाररत उनको ढाडमा चोट लागेको छ ।  यता, स्कुटर चालक र पछाडि सवारलाई पनि सामान्य चोटपटक लागेको छ । वडा नम्बर-…

Page 1 of 82