रजिष्ट्रार आउने बित्तिक्कै श्रीमान अमेरिका प्रस्थान

रजिष्ट्रार आउने बित्तिक्कै श्रीमान अमेरिका प्रस्थान

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई हिजो अमेरिका जानुभएको छ । उहाँ उता जानुअघि अदालतका रजिष्ट्रार काठमाडौं फर्कनुभएको छ ।

न्यायाधीश भट्टराई साँझ पौने ७ बजे कतार एअरवेजको QR ०६४५ बाट दोहा हुँदै त्यसतर्फ जानुभएको हो ।

त्यसअघि हिजै दोहा भएर सर्वाेच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी काठमाडौं आउनुभएको छ । पन्थी सवार कतार एअरवेजको विमान हिजो बिहान पौने ९ बजे काठमाडौंमा अवतरण गरेको हो ।

टिप्पणीहरू