यस्तो छ सरकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

यस्तो छ सरकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

संसदमा पेश भएको नीति तथा कार्यक्रममार्फत सरकारले स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि उत्पादनका क्षेत्रमा विशेष जोड दिइएको छ ।

ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र प्राथमिकतामा परेका छन् ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/05/NaPaL-SaRaKaRaKa-NaTa-TaTha-KaRaYaKaRaMa-_-1.pdf” title=”NaPaL-SaRaKaRaKa-NaTa-TaTha-KaRaYaKaRaMa-_ (1)”]

टिप्पणीहरू