पार्टीले कारवाही गरेका चौधरी पालिका अध्यक्षमा जनताको प्रिय

पार्टीले कारवाही गरेका चौधरी पालिका अध्यक्षमा जनताको प्रिय

नेपाली काँग्रेसले कारवाही गरेका एक जना बागी उम्मेदवार पालिका अध्यक्षमा निर्वाचित भएका छन् । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी हालेका राजसमझ चौधरीले पालिका अध्यक्ष जितेका हुन् ।

यसअघि काँग्रेसले उनलाई कारबाही गरेको थियो । उपाध्यक्षमा नेपाली काँग्रेसकी भगवतीकुमारी चौधरी विजयी भएकी छन् ।

टिप्पणीहरू