काठमाण्डौको मेयर दौडमा भर्खर को अगाडि,को पछाडि ? « Jana Aastha News Online
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022
Logo
१५ जेष्ठ २०७९, आईतवार
|  Sun May 29 2022

काठमाण्डौको मेयर दौडमा भर्खर को अगाडि,को पछाडि ?

प्रकाशित मिति :  ३१ बैशाख २०७९, शनिबार १४:०३


काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार लौरो चिन्ह लिएर मेयर पदमा उठेका बालेन साहले २१३ मतका साथ अग्रता लिएका छन् ।

त्यसैगरी एमाले उम्मेदवार केशव स्थापितले १५९ मत ल्याएका छन् भने काँग्रेसकी सिर्जना सिंहले १४८ मत प्राप्त गरेकी छन् ।

यो मत परिणाम वार्ड नम्बर १, नक्साल क्षेत्रको हो ।

१:५५को अपडेट


प्रतिक्रिया दिनुहोस !