आज यसरी हाले नेताहरुले भोट (फोटो फिचर)

आज यसरी हाले नेताहरुले भोट (फोटो फिचर)

आज बिहान ७ बजेदेखि भएको स्थानीय चुनाव मतदानको निर्धारित मिति साँझ ५ बजे सकिएको छ । केही स्थानमा सामान्य विवाद र झडप भएको थियो भने थोरै स्थानमा मतदान स्थगित भएको खबर आएको छ ।

राजनैतिक दलका शीर्ष नेता तथा निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारहरुले आफ्नो गृहजिल्लाका मतदानस्थलमा भोट हालेका हुन् । थरिथरि पोजमा मतदानस्थलमा खिचिएका नेताहरुको तस्बिर:

टिप्पणीहरू