‘जापानको छाना’ को मनमोहक दृश्य (फोटो फिचर)

‘जापानको छाना’ को मनमोहक दृश्य (फोटो फिचर)

जापानको टोयामामा रहेको तातेयामा माउन्टेनलाई ‘जापानको छाना’ उपमा दिइएको छ । यहाँका हिउँ पर्खालहरू तातेयामा–कुरोबे अल्पाइन मार्गको सबैभन्दा प्रसिद्ध, आकर्षण र जापानको सबैभन्दा प्रतिष्ठित स्थलहरूमध्ये एक हो ।

पर्यटकहरु पदयात्रा, स्की खेल्न र हिउँले सेताम्मे पहाडहरुको दृश्यावलोकन गर्न पुग्छन् ।

हेरौं, चिनियाँ समाचार समिति सिन्ह्वाका प्रतिनिधिले आफ्नो क्यामरामा कैद गरेका केही तस्बिर :

टिप्पणीहरू