ईदको तामझाममा मध्यपूर्वका बालबालिकाहरूको छुट्टै रमझम

ईदको तामझाममा मध्यपूर्वका बालबालिकाहरूको छुट्टै रमझम

मुस्लिम बाहुल्य मध्यपूर्वका राष्ट्रहरुमा आज इस्लामहरुको महान पर्व इद अल–फित्रको रमझम देखिएको छ । बालबालिकाहरूका स्कुलहरुमा बिदा दिइएको छ ।

बिदाको मौकामा उनीहरुले नयाँ कपडा लगाएर पार्कहरुमा साथीभाइहरु र आफ्ना अभिभावकसँग रमाइलो गरेका छन् ।

चिनियाँ समाचार समिति सिन्ह्वाका प्रतिनिधिहरुले सोही अवसरमा लेबनान, ट्युनिसिया र इराकमा खिचेका केही तस्बिर यस्ता छन् :

टिप्पणीहरू