माधव नेपालको घरमा प्रचण्ड र विप्लवका बागी नेताहरु

माधव नेपालको घरमा प्रचण्ड र विप्लवका बागी नेताहरु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीको सङ्ग असहमत नेताहरुबीच भेटवार्ता भएको छ ।

हिजो भएको उक्त भेटमा स्थानीय चुनावअघि नै विप्लव समूहका बन्दी बनाइएका सबै नेता तथा कार्यकर्तालाई गर्ने र उनीहरुको मुद्दा फिर्ता गर्ने विषयमा कुराकानी भएको छ ।

बैठकमा विप्लव समूहका नेता हेमन्तप्रकाश वली “सुदर्शन”र धर्मेन्द्र बास्तोला “कन्चन” सहभागी थिए ।

टिप्पणीहरू