पेरिसमा फेसन शो

पेरिसमा फेसन शो

फ्रान्सको राजधानी पेरिसमा पेरिस फेसन विकको मध्य भएको छ ।

फेसनको लागि विश्वप्रख्यात सहर पेरिसमा भइरहेको फेसन विकमा फेसनका पछिल्ला र नयाँ प्रवृत्ति र स्वरुपहरू देख्न सकिन्छ ।

गत फेब्रुअरी २८ मा सुरु भएको फेसन शो मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका दिनसम्म चल्ने छ ।

सिन्ह्वाले खिचेका तस्विरमा विभिन्न फेसन डिजाइनरका शरद तथा जाडो याम २०२२ का पहिरनका लागि तयार गरिएका संग्रहहरूको सिर्जना प्रस्तुत गरिएको छ ।

फोटो स्रोत: सिन्ह्वा

टिप्पणीहरू