चीनको लोभलाग्दो विकाश, स्मार्ट प्रविधि मार्फत खेती (भिडियो)

चीनको लोभलाग्दो विकाश, स्मार्ट प्रविधि मार्फत खेती (भिडियो)

नेपालमा भएको भए ४०००० हेक्टर खेतीयोग्य जमिनमा खेति गर्नलाई कति जना कामदार हरु लाग्थ्यो होला ? के तपाई अनुमान गर्न सक्नुहुन्छ ? शायद १०० जना अथवा त्यो भन्दा धेरै बढी ! तर चीनमा मात्र नौजना अनुसन्धानकर्ताहरूले स्मार्ट कृषि प्रविधिको सहयोगमा यत्रो जमिनमा काम गरेर उब्जनी गरि रहेछन। हेरौं यो भिडियो ।

श्रोत: सिन्ह्वा

 

 

टिप्पणीहरू