बंगलादेशका मौरीपालकहरु पनि रमाउँदै « Jana Aastha News Online
Logo
२६ श्रावण २०७९, बिहीबार
|  Thu Aug 11 2022
Logo
२६ श्रावण २०७९, बिहीबार
|  Thu Aug 11 2022

बंगलादेशका मौरीपालकहरु पनि रमाउँदै

प्रकाशित मिति :  १ माघ २०७८, शनिबार १०:००


बंगलादेशमा अहिले मौरीपालक किसानहरू मह संकलनमा व्यस्त छन् । राजधानी ढाकाबाट करिब ६३ किलोमिटर उत्तरपश्चिममा रहेको मानिकगञ्ज जिल्लालगायत बंगलादेशका अन्य भागमा उनीहरु मह संकलनमा व्यस्त बनेका हुन् ।

जाडोयाम मह उत्पादनको निम्ति सबैभन्दा अनुकूल मौसम भएका कारण पनि उक्त जिल्लाका मौरीपालकहरू अहिले फराकिलो तोरीबारी फाँटमा मौरीका घारबाट मह संकलन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !