बंगलादेशका मौरीपालकहरु पनि रमाउँदै

बंगलादेशका मौरीपालकहरु पनि रमाउँदै

बंगलादेशमा अहिले मौरीपालक किसानहरू मह संकलनमा व्यस्त छन् । राजधानी ढाकाबाट करिब ६३ किलोमिटर उत्तरपश्चिममा रहेको मानिकगञ्ज जिल्लालगायत बंगलादेशका अन्य भागमा उनीहरु मह संकलनमा व्यस्त बनेका हुन् ।

जाडोयाम मह उत्पादनको निम्ति सबैभन्दा अनुकूल मौसम भएका कारण पनि उक्त जिल्लाका मौरीपालकहरू अहिले फराकिलो तोरीबारी फाँटमा मौरीका घारबाट मह संकलन गरिरहेका छन् ।

टिप्पणीहरू