नेपाल आईडल सिजन ४ को भोटिंग सेलपे र श्रृष्टि एप्पबाट

नेपाल आईडल सिजन ४ को भोटिंग सेलपे र श्रृष्टि एप्पबाट

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि, नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगितिक कार्यक्रम नेपाल आईडल सिजन ४ को आधिकारिक भोटिंग पार्टनर नियुक्त भएको छ । यस चर्चित कार्यक्रमका प्रतिभाशाली प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सक्नुहुने छ । ।

सेलपे तथा श्रृष्टिबाट भोट गर्ने तरीका निम्नानुसार छन् ।

 सेलपेबाट भोट गर्ने तरीका

  • सेलपे एप्प गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोरबाट Download गरी Install गर्नुहोस ।
  • सेलपेमा क्ष्नल गउ गरी KYC Fill up गर्नुहोस ।
  • KYC Verifiy भैसकेपछि आफ्नो बैंक खाता Link अथवा Wallet लोड गरी भोट गर्न सक्नु हुनेछ ।
  • सेलपेबाट Vote गर्नका लागि सेलपेमा Sign in गरी Voting Icon मा Click गर्नुहोस ।
  • आफुलाई मन पर्ने Contestant को Profile मा Click गरी ईच्छाईएको भोट संख्या चयन गरी Confirm Vote मा Click गर्नुहोस ।
  • Payment Option मा आफ्नो Link गरिएको बैंक खाता वा Wallet चयन गरी Payment गरी आफ्नो ६ डिजीट पिन टाइप गर्नुहोस ।
  • तपाईले गर्नु भएको भोट सफल भए पछि Voting Successful भएको Notification पाउनु हुनेछ ।
  • तपाईले एक एपिसोडका लागि एक भोट निशुल्क गर्न सक्नु हुनेछ ।

 

श्रृष्टिबाट भोट गर्ने तरीका

  • श्रृष्टि एप्प गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरबाट Download गरी Installगर्नुहोस ।
  • Google वा Facebook Icon Click गरी Sign in गर्नुहोस ।
  • Sign in गरी Home Page मा भएको Nepal Idol Season 4 Banner मा Click गर्नुहोस ।
  • Vote Now मा Click गरीे आफुलाई मन पर्ने Contestant को Profile मा गएर ईच्छाईएको भोट संख्या चयन गरी Confirm Vote मा Click गर्नुहोस ।
  • Screen मा सोधिएको आवश्यक विवरणहरु भरी Proceed मा Click गर्नुहोस ।
  • तपाईले गर्नु भएको भोट सफल भए पछि Voting Successful भएको Notification पाउनु हुनेछ ।
  • तपाईले Watch Ad हेरेर एक एपिसोडका लागि एक भोट निशुल्क गर्न सक्नु हुनेछ ।

टिप्पणीहरू