छिमेकमा धमाधम मिसाइल परीक्षण

छिमेकमा धमाधम मिसाइल परीक्षण

भारतले केही हप्तायता मिसाइल परीक्षण गरिरहेको छ । हालै मात्र गोवामा भारतले आईएनएस विक्रान्त लडाकु विमानको निम्ति परमाणु मिसाइल राफेल–एम परीक्षण गरेको हो ।

आफ्नो परम्परागत लडाकु विमान विक्रान्तका लागि अत्याधुनिक लडाकु विमानहरूको एक समूह किन्ने योजना बनाएको भारतीय नौसेनाले शुक्रबार गोवामा राफेल–एम (सामुद्रिक) लडाकु विमानको परीक्षण गरेको छ ।

फ्रान्सले भारतसमक्ष आफ्नो लडाकु क्षमता प्रदर्शन गर्न राफेल सामुद्रिक लडाकु विमान त्यहाँ पठाएको थियो ।

टिप्पणीहरू