अन्तर्राष्ट्रिय नयाँ वर्ष किन मनाइन्छ ?

अन्तर्राष्ट्रिय नयाँ वर्ष किन मनाइन्छ ?

अबको केही घण्टापछि जनवरी १ अर्थात् नयाँ वर्ष शुरु हुँदैछ । संसारका अधिकांश मानिसले यो अवसरलाई परिवार र साथीभाइहरूसँग मनाउने गर्छन् ।

धेरैजसो मुलुक र समुदायमा यो समयमा ठूलै जमघटहरू समेत हुने गर्छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि युवाहरुले यो अवसरलाई राम्रैसँग मनाउने गरेका छन् ।

अंग्रेजी नयाँ वर्षको शुरुवात परापूर्वकालको बेबिलोनमा करिब ४ सय वर्षअघि अर्थात् २ हजार ईसापूर्वमा भएको मानिन्छ । यसलाई मनाउन पहिलेदेखि नै उत्सवहरुको आयोजना गर्ने गरेको बताइन्छ । ग्रेगोरियन क्यालेण्डरमा नयाँ वर्षको पूर्वसन्ध्या वर्षको अन्तिम दिन अर्थात् डिसेम्बर ३१ मा हुने गर्दछ ।

पूरातन मान्यताअनुसार नयाँ वर्षको उत्सव दुई वटा अनुहार भएका रोमन देवता जनुसको नाममा शुरु गरिएको हो । उनैको नामबाट जनवरी महिनाको नाम राखिएको हो । जनुसको एउटा अनुहारले विगतलाई फर्केर हेर्ने र अर्कोले भविश्यतर्फ आशावादी हुने मान्यता राख्ने विश्वास गरिन्छ ।

त्यसो गर्नुको पछाडि प्रधानमन्त्री ओलीलाई मनाएर एक वर्ष अवधि थपेर भए पनि थापाले चिफ अफ डिफेन्स स्टाफ खाने अनि कार्कीलाई चिफ बनाउने योजना प्रमुख रहेको त्यतिबेला निकै चर्चा थियो ।

त्यसका लागि ओलीका विश्वासपात्र बस्नेतलाई लिएर उनीहरुले धेरै पल्ट बालुवाटार र सिंहदरबार ओहोरदोहोर गरेको देख्नेहरुले नै बताएका थिए ।

अहिले देउवा प्रधानमन्त्री भएपछि पहिले आफू प्रधानमन्त्रीको एडीसी बसेको सम्झाउँदै कार्कीले बालुवाटार धाएको देखेपछि उनी मानिसहरु छक्क परेका हुन् ।

यता कार्कीले भने पछिल्लो केही सातादेखि जताततै हारगुहार गरिरहेको देखिन्छ । तर, अहिलेको चिफले आँट भए म्याद थप्दैनन् भन्दै स्रोतले उल्लेख गरेको छ, ‘थपे उनी पनि उस्तै रहेछन् भनिन्छ ।’

उता वर्दबहादुर गणका राजीव थापा यसअघिका सेनापति पूर्णचन्द्रका नातेदार पनि हुन् । माघ अन्तिममा अन्तिम डफ्फाको फ्लाइटमा उनी लेबनानबाट स्वदेश फर्किंदै छन् । उनी सबैतिरको कुरो मिलाएपछि मात्रै स्वदेश फर्किने चाँजोमा रहेको दाबी गरिएको छ ।

उनलाई लागेको आरोपमा कारवाही हुने आशंकामा कम्तिमा एक महिना भए भने पनि खुलेर हिँड्न पाउने भन्दै उनी अन्तिम डफ्फामा आउन लागेका हुन् ।

टिप्पणीहरू