प्रधानमन्त्री देउवा गोकर्णेश्वरमा

प्रधानमन्त्री देउवा गोकर्णेश्वरमा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज दिउँसो विपी संग्राहलय पुग्नु भएको छ ।

४५ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन उहाँ काठमाडौँको गोकर्णेश्वर– १ स्थित विपी संग्रहालय पुग्नुभएको हो । सो अवसरमा उहाँले त्यहाँस्थित विपीको शालिकमा माल्यार्पण गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू