मानव जातिको इतिहासवारे अन्तरिक्षमा फेरि यौटा नौलो प्रयोग

मानव जातिको इतिहासवारे अन्तरिक्षमा फेरि यौटा नौलो प्रयोग

मानव जाति र अन्तरीक्षवीच करोडौं बर्षदेखि जोडिएको र वीचमा टुटेको सम्बन्ध केलाउने क्रममा कृसमस पर्वको अवसर पारेर पठाइएको जेम्स वेव नामक शक्तिशाली टेलिस्कोप हिजो अन्तरिक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । यसलाई पृथ्वीको सतहबाट १५ लाख किलोमीटर अर्थात ९ लाख ३० हजार माइल परको अन्तिम लक्ष्यमा पुग्न अझै एक महिना लाग्ने अनुमान छ । १० निर्माण क्रममा १० बिलियन डलर खर्च लागेको यो टेलिस्कोप अहिले २२ हजार माइल प्रतिघण्टाको दरले अन्तरीक्षको कक्षमा घुमिरहेको छ ।

टेलिस्कोप फ्रेन्च गायनाको कौरौ अन्तरिक्ष केन्द्रबाट उडाइएको हो ।

टिप्पणीहरू