करिनालाई पनि कोरोना संक्रमण, आवास सिल्ड

करिनालाई पनि कोरोना संक्रमण, आवास सिल्ड

भारतीय अभिनेत्री करिना कपुर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छन् ।

उनीसँगको भेटघाट र आउजाउ बन्द गरिएको भन्दै करिनाको निवासलाई मुम्बई प्रहरीले सिल्ड गरेको छ । उनलाई कुन भेरिएण्टले भेटेको भन्ने बारे केही खुलाइएको छैन ।

टिप्पणीहरू