भोट माग्दै भीम रावल

भोट माग्दै भीम रावल

एमाले १० औं महाधिवेशनको बन्दसत्रमा मतदान प्रक्रिया केही बेरपछि शुरु हुँदैछ ।

बिहानै अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका निवर्तमान उपाध्यक्ष भीम रावलले दिउँसोको खाना र खाजाको समयलाई प्रचारप्रसारको रुपमा उपयोग गर्नुभएको छ ।उहाँले आज दिउँसो खाना खाँदै गरेका र अन्य प्रतिनिधिहरुसँग आफूलाई मतदान गर्न आग्रह गर्दै भोट माग्नु भएको हो ।एमालेको अध्यक्ष पदमा पूर्वअध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष भीम रावलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

टिप्पणीहरू