कालोकोटमाथि कालोपट्टी

कालोकोटमाथि कालोपट्टी

नेपाल बार एसोसियसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै बिरोधका कार्यक्रम सञ्चालन गरेको छ ।

आजदेखि बुधबारसम्म बारले आफ्ना सदस्यहरुलाई सर्वोच्च अदालतमा बिहान १० बजेदेखि ११ बजेसम्म कालोकोटमाथि कालोपट्टी बाँधेर उपस्थित हुन भनेको हो ।

बारले प्रधानन्यायाधीश राणालाई इजलासमा नबस्न समेत माग गरेको छ ।

टिप्पणीहरू