सभागृहमा गोदावरीबाट सोझै स्थानीय सरकारहरु

सभागृहमा गोदावरीबाट सोझै स्थानीय सरकारहरु

काठमाण्डौको राष्ट्रिय सभागृह हलमा एमालेले गोदावरी भेलामा आएका प्रतिनिधिसमेतलाई सजिलो हुने गरी स्थानीय तहका प्रतिनिधिहरुकाे प्रथम राष्ट्रिय भेला शुरु गरेको छ ।

राष्ट्रिय सभाका झापाली साँसद देवेन्द्र दाहालकाे सभापतित्वमा हुन लागेको उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा अाेलीलाई निम्त्याइएको छ भने सचिव शङ्कर पाेखरेल,जिल्ला समन्वय समिति महासंघकी निवर्तमान अध्यक्ष सीताकुमारी सुन्दास , नेपाल नगरपालिका संघका अध्यक्ष अशाेक ब्यान्जु,गाउँपालिका महासँघका केन्द्रीय अध्यक्ष हाेमब.श्रेष्ठ, बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवाल,विभागका सदस्यहरु हरि सुवेदी,विमल पाेखरेल,दुर्गाकुमार थापा,कृष्णप्र जैसी,नम्रता यादवलगायत गाउँ र नगरपालिका प्रमुख,उप प्रमुख गरी करिव ४००जनाकाे उपस्थिति रहेको छ ।

टिप्पणीहरू