प्रचण्ड घर फर्कनुभयो

प्रचण्ड घर फर्कनुभयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान आफ्नो निवास खुमलटार फर्कनुभएको छ ।

हिजो साँझ सपरिवार सप्ताहन्त (विकेण्ड) मनाउन उहाँ चन्द्रागिरी हिल्स रिसोर्ट जानुभएको थियो ।

आज बिहान उहाँ र परिवारका अन्य सदस्य ब्रेकफास्ट खाएपछि बा.१७ च ३०७१ लगायतको सवारी साधनबाट खुमलटार फर्कनुभएको होतट स्रोतले बताएको छ ।

टिप्पणीहरू