पहिले २ मतले बाहिर,अहिले सर्लक्क मुख्यमन्त्री

पहिले २ मतले बाहिर,अहिले सर्लक्क मुख्यमन्त्री

-आशिका लम्साल

प्रदेश नम्बर १ ले नयाँ मुख्यमन्त्री पाएको छ ।

साढे तीन बर्षअगाडि २ मतले सँसदीय दलमा भीम आचार्यलाई हराएका शेरधन राईले बाग्मती मोडलमा आज पदत्याग गरी आफ्नै रोहवरमा उनैलाई मुख्यमन्त्री पदको शपथ खुवाएका हुन् ।

टिप्पणीहरू