भोलि काठमाडौंमा सबैलाई, मुलकभर नेवारलाई बिदा

भोलि काठमाडौंमा सबैलाई, मुलकभर नेवारलाई बिदा

सरकारले गाईजात्रा पर्वको उपलक्ष्यमा भोलि मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि वार्षिक बिदाको निम्ति नेपाल राजपत्रमा प्रकाशित बिदाको सूचीमा गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक बिदाको घोषणा गरिएको थियो ।

मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयानुसार भोलि मुलुकभरका नेवार समुदायलाई समेत बिदा दिइएको हो ।

टिप्पणीहरू