अधर्मी बाबु जसले छोरीलाई पनि छाडेनन्

अधर्मी बाबु जसले छोरीलाई पनि छाडेनन्

अर्घाखाँचीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबु समातिएका छन् । १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका–८ का ४८ वर्षीय पुरुषलाई हिजो प्रहरीले समातेको हो ।

आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको सूचनाका आधारमा पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

टिप्पणीहरू