२६ सय भन्दा बढि संक्रमित २० को मृत्यु

२६ सय भन्दा बढि संक्रमित २० को मृत्यु

कोरोनाबाट आज २० जनाको ज्यान गएको छ । २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ३ सय ४८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार २ सय ५९ पीसीआर तथा ४ हजार ४ सय ८९ एन्टिजेन गरी ११ हजार ७ सय ४८ जनामा परीक्षण गरिएको थियो ।

आज संक्रमित हुने भन्दा १ हजार ७ सय १२ जना बढी निको भएका छन् । त्यस्तै, मुलुकभर ३५ हजार ३ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू