मीनभवनको सडक पोलमा आगलागी

मीनभवनको सडक पोलमा आगलागी

काठमाडौंको मीनभवनस्थित सिभिल हस्पिटलअगाडि सडकको बिजुलीको पोलमा आगलागी भएको छ ।

पोलमा करेन्ट सर्ट भई दिउँसोबाट लागेको आगोलाई सशस्त्र प्रहरी बलद्वारा फायर ग्याँसले निभाउन खोज्दासमेत नियन्त्रणमा आउन नसकेको बताइएको छ ।आगो नियन्त्रणमा लिन दमकललाई खबर गरिएको छ ।

टिप्पणीहरू