निषेधाज्ञाको ११ औं दिन, काठमाडौं उपत्यका (फोटो फिचर)

निषेधाज्ञाको ११ औं दिन, काठमाडौं उपत्यका (फोटो फिचर)

निषेधाज्ञाका कारण उपत्यकाको अधिकांश स्थानमा गतिविधि सुनसान छ । केहि ठाउँमा भने सुरक्षाकर्मीले चेकजाँच कडा पारेको देखिन्थ्यो ।

शहरमा सँधै मानिस र सवारी साधनको भीडभाड हुने ठमेल, न्यूरोड, असन, इन्द्रचोक, लाजिम्पाट, बालुवाटार, नक्साल, दरबामार्गलगायतका स्थान शुन्यप्रायः देखिन्थ्यो ।

ती स्थानमा आज खिचिएका केहि तस्वीरले यस्तो देखाएको छ ।

टिप्पणीहरू