बूढानीलकण्ठबाट मधेसी नेताहरु सोझै बालुवाटार

बूढानीलकण्ठबाट मधेसी नेताहरु सोझै बालुवाटार

बूढानीलकण्ठमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर जसपा नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो सोझै प्रधानमन्त्री भेट्न बालुवाटार निवास प्रवेश गरेका छन् ।

यता बालुवाटारमा संबैधानिक परिषदको बैठक जम्मा आधी घण्टा बसेर फोनमा भएको सहमतिबमोजिम केही महत्त्वपूर्ण नियुक्तिका निर्णय गरिएको छ ।

यसवीच भर्खरै एमालेमा माधव-खनाल पक्षको बैठक शुरु भएको छ ।

टिप्पणीहरू