महासंघ प्रदेशतिर

महासंघ प्रदेशतिर

नेपाल उद्योग वाणिज्य महासंघ,बागमती प्रदेशको चौथो प्रदेश सभा तथा कार्यकारिणी समितिको निर्वाचन कान्तिपथस्थित होटल यल्लो पगोडामा जारी छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्य र प्रदेश अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सदस्यहरु राजन गौतम, अर्जुनराज सरागिलगायतको उपस्थिति रहेको बताइन्छ ।

टिप्पणीहरू