प्रधानमन्त्री अकस्मात रास्ट्रपतिकोमा

प्रधानमन्त्री अकस्मात रास्ट्रपतिकोमा

नेकपाभित्रको विवाद झनझनै उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओली अबको केही समयपछि रास्ट्रपति भवन शीतल निवास जान लाग्नुभएको छ ।

आज कुकुर तिहार र लक्ष्मीपूजाको दिन शीतलनिवासमा देखिने खाले औपचारिक कार्यक्रम केही पनि छैन । तर,प्रचण्ड-माधव इतर केही नेता भने त्यहाँ अहिले नै देखिन थालिसकेको श्रोत बताउँछ ।

उक्त भेटमा पार्टीको अन्तर्द्वन्द्ववीच अबका कदम के हुने भन्नेवारे सरसल्लाह हुनसक्ने अनुमान लगाइएको छ ।

टिप्पणीहरू