अर्का अधिवक्ता पनि बिते « Jana Aastha News Online
Logo
२३ मंसिर २०७८, बिहीबार
|  Thu Dec 9 2021

अर्का अधिवक्ता पनि बिते

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार २१:३३


कोरोना कहरवीच उच्च अदालत बार एशोसियसन,पाटनका सदस्य तथा अधिवक्ता दिलिप कार्कीको निधन भएको छ । दमक,झापाका कार्कीको निमोनियाबाट निधन भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !