बम विष्फाेटमा विमार बिरही ?

बम विष्फाेटमा विमार बिरही ?

नेकपाका केन्द्रीय सदस्य एवम् प्रकाशन विभागका तत्कालीन इन्चार्ज बरिष्ठ लेखक अनिल शर्मा ‘विरही’ चितवन जिल्ला अस्पतालबाट गिरफ्तार भएका छन् ।

वैशाख २३ गते गम्भीर घाइते भई उपचारका क्रममा हस्पिटल पुगेका नेता शर्मालाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको थियो । अदालतले विरहीलाई थुनामा राख्नुपर्ने कुनै कारण नभएकोले छाड्न आदेश दिई उपचारको लागि अस्पताल पठाएको थियोे ।

हाल चितवन हस्पिटलमा उपचारको क्रममा रहेका शर्मालाई हस्पिटलबाटै नियन्त्रणमा लिएर बम बिस्फोटन तथा कर्तव्यज्यान अन्तर्गत मुद्दा चलाउन धनुषा लगिएको छ ।

टिप्पणीहरू