कोरोनाको थप संक्रमणमा यस्तो देखियो काठमाण्डौ !

कोरोनाको थप संक्रमणमा यस्तो देखियो काठमाण्डौ !

कोरोनाको संक्रमण उपत्यकामा तीब्र गतिमा फैलिएसंगै सरकारले काठमाण्डौंका केहि भित्री टोललाई सिल गरिएको बताएको छ । सोहि स्थान को केहि तस्वीर जहाँ पसलहरु मात्र बन्द छन्, प्रहरी तथा सुरक्षा निकायहरुको उपस्थिति शून्य छ।

प्युखा

 

असन चोक

फसिकेब, रञ्जना गल्लि

मासांग: गल्लि

टिप्पणीहरू