फिलिपिन्समा नोरुले मच्चायो विध्वंश

फिलिपिन्समा नोरुले मच्चायो विध्वंश

फिलिपिन्सको लुजोन टापुमा आइतवार दिउँसोदेखि भारी वर्षा र हावाहुरीसहित आएको सुपर टाइफुन (आंधी) नोरुले पाँच जनाको ज्यान लिएको छ । बुलाकान प्रान्तमा ठूलो बाढीसहित आएको यो आँधीले शहरका धेरै भूभाग डुबानमा परेर सडक कम्मरसम्मको गहिरो पानीले जलमग्न भएको थियो । केही तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू