सत्यमोहन जोशीको हेरचाहका निम्ति सरकारले नर्स खटाउने

सत्यमोहन जोशीको हेरचाहका निम्ति सरकारले नर्स खटाउने

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने भएको छ । अस्ति बसेको क्याविनेट बैठकले जोशीको स्याहारसुसारका लागि नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।

क्याविनेटले उक्त निर्णय गरेकै दिन काठमाडौं महानगरका मेयर बालेन साह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ जोशीको घरमा पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए । उनलाई अहिने डेंगु संक्रमण भएकाे छ ।

टिप्पणीहरू