जहाँ खुट्टाको बूढीऔंला लडाउने प्रतियोगिता हुन्छ (भिडियोसहित)

जहाँ खुट्टाको बूढीऔंला लडाउने प्रतियोगिता हुन्छ (भिडियोसहित)

बेलायतको एसबोर्नमा गत शनिवार खुट्टाको बूढीऔंला लडाउने प्रतियोगिता (toe wrestling) सम्पन्न भएको छ। पुरुष क्लबले आयोजना गरेको सो प्रतियोगितामा विश्व च्याम्पियन बन्नको लागि विभिन्न देशबाट प्रतियोगीहरुले भाग लिएका थिए भने यस खेलको हालका विश्व च्याम्पियन एलन “नेस्टी” न्यास पनि प्रतियोगितामा भाग लिन तथा आफ्नो अनुभव सुनाउन यहाँ सहभागी भएका थिए ।

फाइनलमा,वर्तमान च्याम्पियन एलन “नेस्टी” नास र बेन वुडरोफबीच कडा प्रतिस्पर्धा भएको थियो भने अन्तमा कडा प्रतिस्पर्धापछि बेनले यसपालिको च्याम्पियनशिप आफ्नो नाममा लेखाउन सफल भए। हेरौं, यो रमाइलो भिडियो:

श्रोत: रप्त्ली न्युज

टिप्पणीहरू