पुटिनद्वारा गोर्बाचेभको भावपूर्ण अन्तिम बिदाइ (भिडियोसहित)

पुटिनद्वारा गोर्बाचेभको भावपूर्ण अन्तिम बिदाइ (भिडियोसहित)

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार मस्कोको केन्द्रीय क्लिनिकल अस्पतालमा तत्कालिन सोभियत संघका प्रथम राष्ट्रपति मिखाइल गोर्बाचेभको पार्थिव शरीरलाई भावपूर्ण श्रध्दान्जली तथा बिदाइ गर्नुभएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । पुटिनले गोर्वाचेभको पार्थिव शरीर राखिएको अस्पतालमा गएर उहाँको कफिनमा फूलको गुच्छा चढाई अन्तिम बिदाइ गर्नुभएको हो ।

हेरौं,यो भिडियो:

श्रोत: रप्त्ली न्युज

टिप्पणीहरू