पुटिनद्वारा गोर्बाचेभको भावपूर्ण अन्तिम बिदाइ (भिडियोसहित) « Jana Aastha News Online
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022
Logo
१२ आश्विन २०७९, बुधबार
|  Wed Sep 28 2022

पुटिनद्वारा गोर्बाचेभको भावपूर्ण अन्तिम बिदाइ (भिडियोसहित)

प्रकाशित मिति :  १७ भाद्र २०७९, शुक्रबार ०९:३०


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार मस्कोको केन्द्रीय क्लिनिकल अस्पतालमा तत्कालिन सोभियत संघका प्रथम राष्ट्रपति मिखाइल गोर्बाचेभको पार्थिव शरीरलाई भावपूर्ण श्रध्दान्जली तथा बिदाइ गर्नुभएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । पुटिनले गोर्वाचेभको पार्थिव शरीर राखिएको अस्पतालमा गएर उहाँको कफिनमा फूलको गुच्छा चढाई अन्तिम बिदाइ गर्नुभएको हो ।

हेरौं,यो भिडियो:

श्रोत: रप्त्ली न्युज


प्रतिक्रिया दिनुहोस !