तीज नाचमा झडप : एकको हत्या, धेरै घाइते

तीज नाचमा झडप : एकको हत्या, धेरै घाइते

सुर्खेतमा तीजको नाच आयोजना गरिएको स्थानमा भएको झडपमा एकको हत्या भएको छ । घटनामा थुप्रै घाइते भएको बताइएको छ ।

सुर्खेतको बामेखोलामा भएको उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू