विश्व बैंक ग्रुपका अर्का हाकिम काठमाडौंमा

विश्व बैंक ग्रुपका अर्का हाकिम काठमाडौंमा

विश्व बैंकअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसनका क्षेत्रीय निर्देशक काठमाडौं आइपुगेका छन् । दक्षिण एसिया हेर्ने निर्देशक हेक्टर गोमेज आङ नयाँ दिल्लीबाट आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुुगेको आइसीएफसी काठमाडौंले जनाएको छ ।

इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ ३१ बाट आएका गोमेजको भ्रमणबारे विस्तृत रुपमा जानकारी गराइएको छैन । गोमेज मेक्सिकोका नागरिक हुन् ।

टिप्पणीहरू