रूसको नौसैनिक दिवस (भिडियो सहित) « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

रूसको नौसैनिक दिवस (भिडियो सहित)

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १८:००


युक्रेनसङ्ग युद्ध चलिरहेकै बेला अस्ति आइतबार रूसले आफ्नो पुरानो राजधानी सेन्ट पिटसबर्गमा भव्यतापूर्वक आफ्नो नौसैनिक दिवस मनाएको छ। सेन्ट पिटसबर्गसहित भ्लादिभोस्तोकजस्ता ठूला शहरहरुमा पनि यो दिवसको आयोजना गरिएको छ ।

यस प्रक्रियामा ४८ वटा बिशेष युद्धक जहाज समावेश गरिएको थियो भने विभिन्न युद्धपोत तथा लडाकू बिमानहरुलाई सामेल गरिएको थियो । भिडियोमा उक्त प्रदर्शन:

श्रोत: सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !