नागपञ्चमी र नागपोखरी (फोटो फिचर)

नागपञ्चमी र नागपोखरी (फोटो फिचर)

आज नागपञ्चमी अर्थात् हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा गरिने पर्व । आज प्रत्येकजसो घरले धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको फोटो टाँस्ने गर्दछन् ।

सोही अवसरमा काठमाडौंको नागपोखरीमा नागको पूजा आराधना गर्न आउने श्रध्दालु भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ । तस्विरमा देखिन्छ हाम्रा रीतिरिवाजको सम्मान र परम्पराको पालन :

टिप्पणीहरू