नाग टाँस्ने दिन सार्वजनिक बिदा « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

नाग टाँस्ने दिन सार्वजनिक बिदा

प्रकाशित मिति :  १५ श्रावण २०७९, आईतवार १९:१०


साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन कर्णालीमा सार्वजनिक बिदा दिइने भएको छ । कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पर्सि मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको हो ।

यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो । त्यहि निर्णय जानकारी गराउन आज प्रदेश सरकारले सूचना प्रकाशित गरेको हो ।


प्रतिक्रिया दिनुहोस !