अब एसिड पीडितको ठूला चार अस्पतालमा निःशुल्क उपचार

अब एसिड पीडितको ठूला चार अस्पतालमा निःशुल्क उपचार

एसिड आक्रमणमा परेका पीडितहरूको निःशुल्क उपचार गर्न राजधानीका चार वटा अस्पताललाई तोकिएको छ । सरकारले गरेको पछिल्लो निर्णयअनुसार आकस्मिक उपचार जुनसुकै अस्पतालबाट गर्न सकिन्छ तर थप उपचारका लागी त्रिभुवन विश्वाविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालबाट निःशुल्क सेवा लिन सकिन्छ ।

स्वीकृत एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धी कार्यविधि २०७८ मा पीडितहरूले आकस्मिक उपचारका लागि मुलुकका कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्ने उल्लेख छ ।

टिप्पणीहरू