यताबाट जो गएपनि उताबाट चौथाइवाले

यताबाट जो गएपनि उताबाट चौथाइवाले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुग्नुभएको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणमा भारत जानुभएका उहाँलाई नयाँ दिल्ली विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गर्नुभएको हो । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मा पनि त्यहाँ हुनुहुन्थ्यो ।

टिप्पणीहरू