थाइल्याण्डमा यस्तो हुने रहेछ गाईजात्रा

थाइल्याण्डमा यस्तो हुने रहेछ गाईजात्रा

थाइल्याण्डको लोई प्रान्तमा नेपालको गाईजात्राको झल्को दिने एउटा उत्सव मनाइन्छ,जसलाई स्थानीय भाषामा “फि टा खोन” उत्सव भनेर चिनिन्छ । यो उत्सवमा हाम्रो नेपालको गाईजात्रामा झैं मानिसहरु विभिन्न किसिमको मास्कसहित रंगीचंगी पोशाकमा परेडमा निस्कन्छन्,नाच्दै,गाउँदै, रमाइलो गर्दै राम्रो मौसम र उन्नत बालीको लागि प्रार्थनासहित यो पर्व मनाउँछन् ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू